back
NMB ad

खुल्यो १२ करोड लगानीको ‘जल महल’

Kumari bank ad

पोखरा । चार वर्ष अगाडिदेखि चचहुई फनपार्क सञ्चालन हुदै आएको यहाँको ठाउँमा थप गरेर अन्तर्राष्ट्रिय स्तरको पारिवारिक होटल ‘जलमहल’ संचालनमा आएको छ ।

करिब १० रोपनी क्षेत्रफलमा चचहुई फनपार्क को खर्च समेत गरेर १२ करोड खर्च गरेर बनाइएको यस होटल तीन थरिका स्विमिङ पुल छन्। होटलमा डिलक्स, सुपर डिलक्स, जलमहल प्रिमियम र कनेक्टिङ गरी चार प्रकारका सुविधासम्पन्न ३६ कोठाहरु छन् । सबैै कोठा वा कोठाका बालकोनीबाट पुल र बगैँचाका साथै धौलागिरि, अन्नपूर्ण वा मनास्लु हिमश्रखंलाका मनोरम दृश्य देख्न सकिने छ ।
`
अन्तर्राष्ट्रिय पाहुनाको लागि डिलक्स् कोठाको मूल्य प्रतिकोठा प्रतिरात ५० अमेरिकी डलर, सुपर डिलक्स्को ७५ डलर, जलमहल प्रिमियमको १०० डलर र कनेक्टिङको १२५ डलर छ । आन्तरिक पर्यटकका लागि यो मूल्यमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

होटलमा १५० जना क्षमता भएको कन्फ्रेन्स हल र फ्यामिलि वा कर्पोरेट इभेन्ट लागि गार्डेन लनको व्यवस्था छ । होटलका डिलक्स् कोठाको बुकिङ खुला गरिसकिएको छ भने अन्य किसिमका कोठाहरु नयाँ वर्ष २०७३ पहिले नै खुल्नेछ । अग्रिम बुकिङका लागि अनलाइनबाट होटल जलमहलको वेबसाइटमा गएर वा होटलमा सिधै सम्पर्क गर्न सकिने छ ।

१ चैत २०७२, ११.३०

वि.सं.२०७२ चैत १ सोमवार १३:०३ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...