back
NMB ad

चन्द्रागिरी डबल ब्याडमिन्टनको उपाधी रामशरण र लोकेस्वरको जोडीलाई

Kumari bank ad

काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी कमिटि द्वारा आयोजित चन्द्रागिरी नगरपालिका स्तरीय पहिलो डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी कालिकास्थानका रामशरण के सि र लोकेस्वर बखतिको जोडीले मुनाल क्लबका सिबु महत र बिजय शर्माको  जोडीलाई पराजित गरि नगद २० हजार सहित ट्रफि हात पार्न सफल भएको छ ।

सहरी बिकास राज्यमन्त्री मन्जुकुमारी चौधरीको प्रमुख आतिथ्यमा सप्पन्न खेलमा दोस्रो हुने टीमले ट्रफि सहित नगद १० हजार हात पारेको थियो । ३२ टिम सहभागी प्रतियोगिताको समापन अबसर पारेर पुर्ब राष्ट्रिय फुटबल खेलाडी रमेश बुढाथाेकिलाई नगद पाँच हजार सहित चन्द्रागिरी रत्न, राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालिलाइ नगद तीन हजार सहित चन्द्रागिरी प्रेरणा पदक र राष्ट्रिय बक्सिङ खेलाडी दिपक महर्जनलाई नगद चार हजार सहित चन्द्रागिरी गौरब पदकबाट सम्मानित गरिएको थियो ।

चन्द्रागिरी नगरपालिकाबाट प्रतिनिधित्व गर्दै खेलकुद क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगितामा सफल हुने खेलाडीलाई प्रत्येक बर्ष यो सम्मान दिंदै आएको छ ।

वि.सं.२०७२ माघ ९ शनिवार २०:२४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...