back
NMB ad

जुम्लामा सांग्रिलाको २९ औं शाखा

Kumari bank ad
काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले जुम्लामा आफनो २९ औं शाखा स्थापना गरेको छ । अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकाय तथा जुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नरबहादुर शाहीले संयुक्त रुपमा शाखाको उदघाटन गरे।
बैंकले विहीबारबाट यो शाखाबाट वित्तीय कारोबार थालेको थियो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म करिब नौ अर्व १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको जनाएको छ । यो अवधिमा बैंकले १५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको जनाएको छ ।
अहिले ७३ करोड ६० लाख चुक्ता पुँजी रहेको बैंकको विशेष साधारणसभाबाट पारित ४ः१ बराबरको हकप्रद शेयर र गत आर्थिक वर्षको नाफाबाट बोनस वितरणपछि चुक्ता पुँजी एक अर्ब सात करोड रुपैयाँ पुग्नेछ । बैंकले गत वर्षको नाफाबाट २०.८५ प्रतिशत बोनस दिने निर्णय यसअघि नै गरिसकेको छ ।
१६ माघ २०७२

वि.सं.२०७२ माघ १६ शनिवार ०९:५६ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...