back
NMB ad

ज्वाई जेकेन्द्र र सहयोगी पाण्डेको झगडाले बाबुरामको परिवारमा तनाव

Kumari bank ad

काठमाडौं  । युद्धकालदेखि नै बाबुरामका स्वीकय सचिव रहेका विश्वदिप पाण्डे र ज्वाइ जेकेन्द्र श्रेष्ठबीच तँ तँ र म म भएको छ । हिसिलाले ज्वाईलाई हरेक गतिविधिमा परिचालन गरेपछि असन्तुस्ट रहेका विश्वदिपले मर्यादा नाघेको भन्दै साइजमा बस्न निर्देशन दिएपछि मलाई निर्देशन दिने तिमी को हौ भन्दै पटक पटक तँ तँ र म म भएको बताइन्छ । बाबुरामले पुराना सहयोगी पाण्डेलाई साथ दिएका छन् भने हिसिलाले ज्वाईलाई ।

बाबुराम जेकेन्द्र बढी जान्ने भएको भन्दै असन्तुस्ट बनेको बताइएको छ त्यसो त बाबुराम भने जेकेन्द्र बढी जान्ने भएको भन्दै ज्वाइ समेत नभन्ने भन्दै पाण्डेको पक्षमा लागेपछि बाबुरामको घर परिवार नै बिग्रने अवस्थामा पुगेको जनआह्वान साप्ताहिकमा समाचार छ । बाबुराम  पाण्डेको पक्षमा लागेपछि बाबुरामको घर परिवार नै बिग्रने अवस्थामा पुगेको जनआह्वान साप्ताहिकमा समाचार छ ।

हिसिलाले विश्वास गरेका सबैले धोका दिएको र गड्यौला काण्ड समेत सार्वजनिक गरेपछि विश्वासिलो मान्छे पनि हुने । छोरीको घरबार पनि हुने भन्दै जेकेन्द्रलाई छोरी मानुषी अन्माएकी हुन् । विश्वदिप बाबुरामसँग मात्रै रहने र आफ्नो कुनै सहयोगी नभएको भन्दै हिसिलाले ज्वाइलाई परिचालन गरेकी छिन् ।

तर पछिल्लो दिनमा पाण्डेको काममा समेत जेकेन्द्रले हस्तक्षेप गरेको र जान्ने भएको भन्दै दुई बीच अत्यन्तै तिक्त सम्बन्ध रहेको सानेपा स्रोतको भनाइ छ । उक्त स्रोतकाअनुसार जेकेन्द्रले आफूलाई म्यामले भनेको काम गरेको बताएका छन् ।
३ बैशाख २०७३ / ८:०९

वि.सं.२०७३ वैशाख ३ शुक्रवार ०८:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...