back
NMB ad

टुरिजमले किन्ने भयो मातृभूमि विकास बैंकलाई

Kumari bank ad

tourism DBकाठमाडौ । राष्ट्रियस्तरको विकास बैंक टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंक एक्विजिसन गर्ने भएको छ । यी दुई सस्थाबीच एक कार्यक्रमकाबीच एक्विजिसन गर्ने समझादारीमा हस्ताक्षर भएको हो ।

टुरिजमको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ भने मातृभूमीको चुक्ता पुँजी चार करोड ८० लाख रुपैयाँ छ । संझौतामा कति मुल्यमा एक्विजिसन गर्न खोजिएको हो उल्लेख गरिएको छैन ।

साथै टुरिजम् डेभलपमेन्टले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले दश करोड पचासी लाख चौवालिस हजार रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको हो । यो सेयर वितरण पछि बैंकको चुक्ता पुँजी करिब ७५ करोड पुग्छ ।

बैंकले बोनस सेयरको कर प्रयोजनका लागि ०.८४१२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जानकारी दिए । उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा साधारण सभाबाट स्वीकृति पश्चात वितरण हुनेछ ।

वि.सं.२०७२ मंसिर २५ शुक्रवार १७:०२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...