back
NMB ad

डेपुटी गभर्नरको अझै टुंगो लागेन

Kumari bank ad

काठमाण्डौं । आज बिहानका लागि डाकिएको मन्त्रीपरिषदको वैठक अचानक स्थगित भएपछि डेपुटी गभर्नरको नियुक्तीको टुंगो लाग्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवी नेपालले गत साता नै चार जना उमेद्वारका रुपमा त्रिलोचन पङ्गेनी, शिवनाथ पाण्डे, नारायण पौडेल र चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेका थिए ।

पुस १० गतेदेखि डेपुटी गभर्नर पद रिक्त रहेको सो पदमा यी चार मध्ये कसलाई बनाउने भन्ने टुंगो लाग्न बाँकी नै छ । राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर हुन्छन्, त्यसका लागि चार जनाको नाम सिफारिस गर्नु पर्ने कानुनी व्यवस्था छ ।

माघ १८, २०७२/ १०.००

वि.सं.२०७२ माघ १८ सोमवार १०:५१ मा प्रकाशित

You can share this post!

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...