back
NMB ad

तोकेभन्दा बढी मूल्य लिने पेट्रोलपम्प सिल !

Kumari bank ad

सुरुङ्गा । झापाको गौरादहस्थित पेट्रोलपम्पमा सिलबन्दी गरिएको छ। पेट्रोलियम पदार्थको मूल्य तोकेभन्दा बढी लिएर उपभोक्ता ठग्ने गरेको पाइएपछि नवदुर्गा आयल स्टोर पेट्रोलपम्पमा हिजो सिलबन्दी गरिएको नेपाल आयल निगमका प्रतिनिधि लोकमणि पौडेलले बताए।

जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, नापतौल गुणस्तर नियन्त्रण कार्यालय, विराटनगर र नेपाल आयल निगमबाट खटिएको संयुक्त अनुगमन टोलीले पम्पमा सिलबन्दी गरेको हो।

उक्त पम्पले पेट्रोलियम पदार्थमा प्रतिलिटर रु एक बढी मूल्य लिएको पाइएपछि अनुगमन टोलीले कारबाही गरेको हो। अनुगमन टोलीले यस अघि झापाको भद्रपुरका रहेको आर्या ट्रेड, मातृ आयल र पवित्रा पेट्रोलपम्पमा पनि सिलबन्दी गरेको थियो। रासस

२० फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २० बिहीवार ११:०९ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...