back
NMB ad

नाकाबन्दी नहटे भारत जान्नँ : प्रधानमन्त्री

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक-दुई दिनमै नाकाबन्दी हट्ने दाबी गरेका छन् । मंगलबार बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नाकाबन्दी अघोषित रुपमै हट्ने बताए । घोषित रुपमा नाकाबन्दी नभएको भन्दै उनले भने-आफैं भएको हो, आफैं खुल्छ ।’

कहिले खुल्छ भन्ने प्रश्नमा उनले १-२ दिनमा नै खुल्ने बताए । यसअघि पनि प्रधानमन्त्री ओलीले पटक पटक नाकाबन्दी खुल्छ भनेका थिए । आफू विश्वास गर्ने मान्छे भएको भन्दै उनले कहिले काँही विश्वासमा धोका भएको बताए ।

प्रधानमन्त्री ओलीले नाका नखुले भारत भ्रमणमा नजाने संकेत गरे । उनले भने-अवस्था समान्य नभए भ्रमणमा जानु बान्छनिय हुँदैन ।’ प्रधानमन्त्री ओली फेब्रुअरी दोस्रो साता भारत भ्रमणमा जाने तयारीमा छन् । तर, मिति टुङ्गो लागेको छैन ।

प्रकाशित मिति २०७२/१०/१२ मंगलबार २:४८:४८

वि.सं.२०७२ माघ १२ मंगलवार १४:५८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...