back
NMB ad

नाट्टा पश्चिमाञ्चलमा गौतम सर्वसम्मत

Kumari bank ad

पोखरा  । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रको २१ औं वार्षिक साधारणसभासँगै निर्वाचन मंगलबार हुने भएको छ ।

नयाँ नेतृत्वका सर्वसम्मत गराउने प्रयास भएपनि पर्यटन ब्यबसायीको प्रयास सफल नभएपछि केही पदका लागि मंगलबार निर्वाचन हुन लागेको हो । अध्यक्ष पदमा बर्तमान समितिका प्रथम उपाध्यक्ष डिल्लीप्रसाद गौतम सर्वसम्मत निर्वाचित भएका छन् । उनी बुद्ध टूर एण्ड ट्राभलका प्रबन्ध निर्देशक हुन् ।

प्रथम उपाध्यक्षमा हर्क बहादुर गुरुङ्ग र झबिलाल अधिकारी,

द्धितिय उपाध्यक्षमा तुलसीराम पोखरेल र सञ्जयकान्त सिग्देल,

महासचिवमा शुवास भण्डारी, कीर्तिबल्लभ त्रिपाठी र सरोज पौडेल,

कोषाध्यक्षमा हरिराम अधिकारी र प्रेम प्रसाद सुबेदी,

सचिवमा बिजय गुरुङ, ऋषिराम पौडेल, नवराज अधिकारी र नेत्रपाणी भण्डारी,

सह–कोषाध्यक्षमा किशोर दाहल र दिपेन्द्र ढकालले उमेदवारी दर्ता गराएका छन् ।

उनीहरुबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

२५ माघ २०७२

वि.सं.२०७२ माघ २५ सोमवार १६:०४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...