back
NMB ad

निर्बाचित भन्दा मनोनित धेरै …

Kumari bank ad

काठमाडौँ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि राजनीतिक यात्रा सुरुगरेका सुशील कोइराला राजाको ‘कू’पछि भारत निर्वासनमा रहेका बिपी कोइरालाको सहयोगीका रूपमा उनले राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्। २०३४ सालपछि पार्टीको केन्द्रीय नेतृत्वमा निरन्तर रहेका थिए कोइराला ।

२०३४ सालमा भारतको पटनामा भएको पार्टीको सम्मेलनपछि केन्द्रीय समितिमा मनोनित,

२०४८ को झापा महाधिवेशन र २०५९ को केन्द्रीय समिति पुनःगठनमा मनोनित केन्द्रीय सदस्य,

२०५३ को काठमाडौं महाधिवेशनमा मध्यपश्चिमबाट केन्द्रीय समितिमा निर्वाचित,

२०५५ असोज २० मा उपासभापतमिा मनोनित,

२०५६ साउन १० गते महामन्त्री मनोनित,

२०५७ को पोखरा महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित,

२०५७ जेठ १७ गते महामन्त्रीमा मनोनित,

११औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित,

लगत्तै उपसभापतिमा मनोनित,

२०६४ असोजमा दुई पार्टी एकीकरणपछि कार्यबाहक सभापति,

२०६८ असोज ५ गते सम्पन्न १२औं महाधिवेशनबाट सभापतिमा निर्वाचित,

२०७० माघ २७ गते व्यवस्थापिका संसदको वैठकमा दुई तिहाई मत ल्याएर मुलुकको ३७ औं प्रधानमन्त्रीमाका रूपमा चुनिए,

नयाँ संविधान जारी गर्न अग्रणी भुमिकामा रहेका कोइरालाको गयराति निधन भएको छ। नागरिक

२६ माघ २०७२ 

वि.सं.२०७२ माघ २६ मंगलवार ११:०८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...