काठमाण्डौं । आगामी चैत १६ गते मलेसियाको क्वालालम्पुरमा दुई देशबीच मैत्रिपूर्ण फुटबल हुने तय भएको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ।
एन्फाका अनुसार दुई वर्षसम्म नेपालले खेल्ने ठूला प्रतियोगिता नभएको हुँदा राष्ट्रिय टोलिलाई सकेसम्म धेरै मैत्रिपुर्ण फुटबल खेलाउने नीति अनुसार यो खेल तय गरिएको हो।
क्वालालम्पुरमा हुने यो मैत्रीपूर्ण खेलका लागि चैत पहिलो साता राष्ट्रिय टिमको प्रारम्भिक खेलाडी छनोट हुने एन्फाले जनाएको छ ।
प्रकाशितः २०७२ फाल्गुन १२
वि.सं.२०७२ फागुन १२ बुधवार १२:२६ मा प्रकाशित