back
NMB ad

नेपाल बार एसोसिएसन अध्यक्षमा केसी निर्वाचित

Kumari bank ad

काठमाडौं ।नेपाल बार एसोसियसनको अध्यक्षमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक समूहका शेरबहादुर केसी विजयी भएका छन् ।

अध्यक्षसहित लोकतान्त्रिक समूहले १९ पदमा विजय प्राप्त गरेको छ। ६ पदमा भने प्रगतिशील समूहका उम्मेदवार विजयी भएका छन्।

६ जना उपाध्यक्ष मध्ये ४ जना केसी समूहकै विजयी भएका छन्। महासचिव र कोषाध्यक्षमा पनि केसी समूहकै उम्मेदवार वियज भएका छन्।

अध्यक्ष पदमा केसीका प्रतिस्पर्धी विजयकान्त मैनाली एकसय बढी मतले पछि परेका निर्वाचन समितिले जनाएको छ। मत परिणामको आधिकारिक घोषणा हुन बाँकी छ।

प्रकाशितः २०७२ चैत्र २६

वि.सं.२०७२ चैत २६ शुक्रवार १६:३८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...