back
NMB ad

पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

Kumari bank ad

काठमाण्डौं । ‘नेपाली बस्तुको प्रवद्धन, समृद्ध नेपाल निमार्ण’ भन्ने नाराको साथ पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ। ८ गतेसम्म संचालन हुने मेला राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो उद्घाटन गरेकी छिन्।

मेलामा नेपाल, भारत, चीन, पाकिस्तान बंगलादेशका व्यवसायीको ३ सय स्टल रहेको अयोजक उद्योग वाणिज्य महासंकले जानकारी दिएको छ। मेलामा चीनका ९० वटा, भारतका ७० वटा, पाकिस्तानको २० वटा, वंगलादेशको ५ वटा स्टल रहेका छन्।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुट्टा-छुट्टै स्टलहरु रहेका छन् । मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादन, नयाँ प्रविधि तथा उपकरण, खाद्यान्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षणका रुपमा छन्।

५ चैत २०७२, १०.००

वि.सं.२०७२ चैत ५ शुक्रवार ११:२८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...