back
NMB ad

प्रमको भारत भ्रमण : आजबाट व्यापारिक भेटघाट सुरु

Kumari bank ad

नयाँ दिल्ली । ६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आजबाट व्यापारिक भेटघाट सुरु गर्ने भएका छन्। हिजोबाट राजनीतिक भेटघाट सकिएपछि उनी व्यापारिक भेटघाटमा व्यस्त हुन लागेका हुन् ।

कार्यक्रम तालिका अनुसार आज बिहान ११ बजे उनले नयाँ दिल्लीमा रहेको सप्रु हाउसमा विश्व मामिला सम्बन्ध परिषद्‍मा कुटनीतिक तथा प्राज्ञहरुलाई सम्बोधन गर्नेछन् । अपराह्न ३ बजे विवेकानन्द फाउन्डेसनमा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणमा सिइओ सुशील ज्ञवालीको प्रस्तुति रहेको छ।

त्यसैगरी साँझ ६ बजे उनले होटल ताज प्यालेसमा बिजनेस मिटिङ गर्नेछन्। बुधबार उनले मुम्बईको औद्योगिक क्षेत्र निरीक्षण गर्नेछन् भने सोही दिन १ बजे त्यहाँको व्यापारिक समुदायसँग लन्च गर्नेछन्।

१० फागनु, २०७२, ८.००

वि.सं.२०७२ फागुन १० सोमवार १०:३१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...