back
NMB ad

फेसबुकमा आयो बुहप्रतिक्षित सात प्रकारका इमोजी

Kumari bank ad

क्यालिफोर्निया । फेसबुकले धेरै समयदेखि चर्चामा रहेको रिएक्सन फिचर इमोजी विश्वभरी लागु हुनेगरी आजबाट सार्वजनिक भएकोछ ।

योसँगै फेसबुकमा पोस्ट भएका फिडरुमा लाईक, हाँसेको भाव व्यक्त हुने ʽहाहाʼ, मायाको भाव हुनेगरि ʽलभʼ, खुशी व्यक्त गर्न ʽवाउʼ, रिसाएको भाव व्यक्त गर्न ʽएङ्ग्रीʼ र दुखि भएको भाव व्यक्त गर्न ʽस्याडʼ भन्ने एमोजी प्रयोग गर्न सकिन्छ ।

यसभन्दा अगाडि कमेण्ट र लाईक वटनको मात्र सुविधा थियो । इमोजी प्रयोगका लागि लागि प्रयोगकर्ताले लाइक बटनलाई छुँदा इमोजीका अप्सनहरु देखिनेछन् ।

१४ फागुन २०७२, १.००

वि.सं.२०७२ फागुन १४ शुक्रवार १३:३२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...