back
NMB ad

बर्षाका कारण ४२ जनाकाे मृत्यु

Kumari bank ad

पाकिस्तान । पाकिस्तानमा परेको मुसलधारे बर्षाका कारण गएको पाँच दिनभित्र मृत्यु हुनेको सङ्ख्या सोमबार ४२ पुगेको छ ।

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सवैभन्दा धरै मानिसको वर्षापछिको बाढीका कारण ज्यान गएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताए । त्यस्तै उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा पनि बाढीको असर ब्यापक भएको उनले बताए ।
मृतकमध्ये चार महिला र सात बालबालिका रहेका छन् । यी प्रान्तमा ७० जनाभन्दा बढी मानिस घाइते भएका छन् भने ७५ भन्दा बढी घर बाढीका कारण भत्किएका सरकारले बताएको छ ।

वि.सं.२०७२ चैत १ सोमवार १८:५० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...