back
NMB ad

बलिउड गायक साहिदको कन्सर्ट आज काठमाडौंमा हुँदै

Kumari bank ad

काठमाडौं । बलिउड गायक साहिद मल्याले काठमाडौंमा एकल कन्सर्ट दिने भएका छन्। आज लाजिम्पार्टस्थित मल्ल होटलमा हुने साहिद मल्या एन्ड इलेक्ट्रो सुफी लाईभ इन नेपालुमा उनले गाउने निश्चित भएको हो।

कन्सर्टको आयोजना नाज्जी इन्टरटेनमेन्टले गरिरहेको छ। त्यसपछि भोली फागुन २२ गते पनि हात्तिसारस्थित आलिसान लाउन्स एन्ड बारमा उनकै एकल कन्सर्ट हुनेछ।

बलिउड फिल्म यमला पगला दिवानाुबाट डेब्यु गरेको गायक साहिदले मौसमु, गुण्डेु, मेरी ब्रदर कि दुल्हनु, स्टूडेन्ड अफ द एयरु, सादी कि साइड इफेक्टु र टु स्टेटु लगायत फिल्मका गीतहरुमा स्वर दिइसकेका छन्। कन्सर्टमा उनले गुर्वानीु, इक तुही तुहेु, रब्बा मे तो मर गयाु, क्या होगाु र पाटीका हिरोु लगायत गीतहरु प्रस्तुत गर्नेछन्। उनको बनी–इश्क दा काल्माु नामक एल्बम बजारमा आएको थियो ।

प्रकाशितः २०७२ फाल्गुन २१

वि.सं.२०७२ फागुन २१ शुक्रवार ११:५४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...