back
NMB ad

बाबुरामको नयाँ शक्तिमा २२ थपिए, को-को छन् नयाँ ?

Kumari bank ad

काठमाडौँ । बाबुराम भट्टराइ संयोजक रहेको नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषदमा आज थप २२ जना थप गरिएको छ । २ सय ६५ जनाको अन्तरिम परिषद् बनाउने तयारी गरिएकोमा दुई दिनअघि ३५ जनाको नाम सार्वजनिक गरिकएको थियो । दोस्रो लटमा थपिएका अधिकांश पूर्वमाअोवादी नेता छन् । खिमलाल देवकोटा, वामदेव क्षेत्रीदेखि रामरिजन यादव र कल्पना धमलासम्म यसमा छन् ।

हेर्नुस् थपिएका परिषद् सदस्यहरु को-को छन् ?

१.   कर्णध्वज केसी    – प्यूठान
२    कलामुद्दीन राइन्  – महोत्तरी
३    कल्पना धमला    – धादिङ
४    कुमार पौडेल      – सप्तरी
५    कृष्ण शर्मा       – काठमाडौं
६    खिमलाल देवकोटा – कास्की
७    गंगा श्रेष्ठ       – सिन्धुली
८    चिनक कुर्मी     – नवलपरासी
९    ठाकुर चापागाईं   – नवलपरासी
१०    देवेन्द्र पराजुली  – लम्जुङ
११    नवराज सुवेदी   – प्यूठान
१२    भक्तबहादुर शाह – जाजरकोट
१३    डा. भोगेन्द्र झा  – धनुषा
१४    महेन्द्र पासवान  – सिराहा
१५    राजेन्द्र किराती  – संखुवासभा
१६    रामकुमार शर्मा  – महोत्तरी
१७    रामरिजन यादव – सिराहा
१८    लिला भण्डारी   – कैलाली
१९    वलावती शर्मा   – बाग्लुङ
२०    वामदेव क्षेत्री    – रुपन्देही
२१    सुशीला सिरपाइली  – अर्घाखाँची
२२    सोनामसिंह स्याङतान  – मकवानपुर

प्रकाशित मिति २०७२/१०/१२ मंगलबार २:३०:३७

वि.सं.२०७२ माघ १२ मंगलवार १४:३१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...