back
NMB ad

ब्याज मिनाहाको माग गर्दै प्रधानमन्त्रीलाई गुहार

Kumari bank ad

राजबिराज । आन्दोलनको समयमा सरकारी कार्यालय तथा बैंकहरु बन्द रहेकाले उक्त अवधिभरको ऋणको ब्याज मिनाहसहितको अन्य मागहरु पूरा गर्न मधेसी मोर्चा सप्तरीले मंगलवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

मोर्चाका नेताहरुले राजविराजस्थित जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पठाएको हो । मोर्चाका नेताहरुले निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम अर्याललाई ज्ञापन बुझाएका हुन् ।

ुआन्दोलन अवधिको ब्याज मिनहा गर्नुपर्ने, कर मिनाह गर्नुपर्ने, आन्दोलनको क्रममा मृत्यु भएका आन्दोलनकारीलाई यथासिघ्र सहीद घोषण गर्नुपर्ने, घाइतेहरुको उपचार र उपचार खर्च उपलब्ध गराउनुपर्ने, राजश्वको जरिवाना छुट गर्नुपर्ने तथा सप्तरीका पेट्रोलियम पदार्थको वितरण सहज गर्नुपर्नेु सहितका माग प्रधानमन्त्री समक्ष मधेसी मोर्चा सप्तरीले ज्ञापन मार्फत राखेका छन् ।

१२ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन १२ बुधवार ११:१३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...