back
NMB ad

‘ब्ल्याक’ मा इन्धन किनेर कोसी राजमार्ग खनिँदै

Kumari bank ad

काठमाडौँ । प्रतिलिटर १ सय ७० रुपैयाँका दरले कालोबजारीमा इन्धन किनेर किमाथांका विराटनगर जोड्ने कोसी राजमार्थ निर्माण हुँदै आएको छ ।

नेपाल तर्फ सडक नभएपछि चिनियाँ बजारबाट इन्धन खरिद गरी निर्माण कार्य भइरहेको हो । राष्ट्रिय गौरवको सडक भएकाले निर्माण तीव्र पार्न किमाथांकाबाट २१ किलोमिटर सडक निर्माण सुरु भएको छ । खाँदबारीबाट किमाथांकासम्म सडक नजोडिएकाले इन्धन ढुँवानी गर्न सकिँदैन ।

ठेक्का सम्झौतामा सरकारले परराष्ट्र मामिलाबाटै सडक निर्माणमा आवश्यक इन्धन तातोपानी सिगातसे हुँदै ठूवानी गर्न अनुमती दिलाउने भनेपनि स्वीकृति नदिएकाले ब्ल्याकमा इन्धन खरिद गर्न बाध्य भएको निर्माण कम्पनी शर्मा एपेक्स कान्छाराम जेभीका साइड इन्चार्ज भरत कार्कीले बताए । अन्नपूर्ण पोष्टमा खबर छ ।
  प्रकाशित/ २०७२ फागुन ८

वि.सं.२०७२ फागुन ८ शनिवार १०:२४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...