back
NMB ad

भक्तपुरको पलासेंस्थित काठमाडौ फन्भ्याली पुनः सुचारु

Kumari bank ad

रसिला होमागाई, भक्तपुर । सुर्यबिनायक चोकबाट चार किलोमिटरको दुरीमा रहेको काठमाडौं फन भ्याली गर्मी मौसमको आगमनसँगै आज शुक्रबारबाट पुन संचालनको आएको छ ।

भक्तपुरको पलासँेमा अवस्थित काठमाडौं फनपार्क सञ्चालनमा आएपछि उपत्यका र काभ्रे बासीको मनोरञ्जनको गर्ने स्थानको थप भएको छ । आज शुक्रबारलाई भने संञ्चालनको पहिलो दिन भएकाले ५० प्रतीशत छुट दिएको फन भ्यालीले जानकरी दिएको छ । फन भ्याली बढ्दो गर्मी भुलाउन र मनोरञ्जन लिनको लागि जलक्रिडासँगै विविध प्रकारका पानीजन्य तथा अन्य खेलहरु खेल्न सकिने प्रबन्ध संचालक दिनेश गिरी बताए ।

ktm fun valley photo aa

सञ्चालक गिरीका अनुसार, मुम्बईको ‘वाटर किंगडम’ मा लाग्ने भिड हेरेर नेपालमै पहिलोपल्ट यस्तो फनपार्क सञ्चालनमा ल्याइएको हो । पार्कमा एकै दिनमा तीन हजार पा“चसयभन्दा बढीले मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । आन्तरिक पर्यटक भिœयाई जिल्लामा पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पार्क स्थापना भएको उनलको भनाई छ ।

काठमाडौं फन भ्यालीमा वाटर पार्क, एम्युजमेन्ट पार्क, लेजी रिभर, गो कार्टिङ र लार्जेस्ट वेभ पुलमा मनोरञ्जल लिन सकिन्छ । पार्कमा १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन्, पार्कमा इलेक्ट्रिक कार, रोटेपिङ शैलीको हेलिकोप्टर लयागतका खेलहरु खेल्न सकिने छ ।

राजधानी काठमाडौबाट १४ किलोमिटरको दूरीमा रहेको फनपार्कमा पुग्ने सबै जनाले जल र स्थल खेल खेल्न पाउनेछन् । पार्कमा प्रत्येक बर्ष २ लाख जनाले मनोरन्जन लिने गरेको प्रालिको बताइको छ ।

१२ चैत २०७२, १.००

वि.सं.२०७२ चैत १२ शुक्रवार १५:२६ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...