back
NMB ad

भत्किएका सडक नबन्दा स्याउ बोटमै कुहिए

Kumari bank ad

मुगु । मुगुका किसानको आम्दानीको मुख्य स्रोत स्याउ हो । तर त्यही स्याउ रुख मै कुहिन थाले पछि किसानहरुको चिन्ता बढ्दै गएको छ । वर्षाले भत्किएका सडकको मर्मत नहुँदा निकासीमा समस्या भई स्याउ रुखमै कुहिन थालेको हो ।

लगातारको वर्षाले पहिरो गएपछि गमगढी–नाग्म सडक खण्ड अवरुद्ध छ । तर, अवरुद्ध सडक खुलाउने प्रयास भएका छैनन् । सडक नबन्दा किसान पाकेको स्याउ टिप्न पाएका छैनन् । सडक अवरुद्ध भएपछि किसानहरुलाई पाकेको स्याउ बजारसम्म पठाउन समस्या भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका बागबानी शाखाका प्राविधिक सहायक तेजविक्रम मल्लले बताएका अनुसार बाटो नहुँदा पाकेका स्याउ धमाधम कुहिन थालेको छ ।

मुगुको स्याउ नेपालगञ्ज, सुर्खेत र काठमाडौंका बजारसम्म पुग्ने गरेका छन् ।यस वर्ष मुगुमा अघिल्ला वर्षको तुलनामा बढी स्याउ फले पनि सडक अवरुद्ध हुँदा बोटमा फलेको स्याउँले बेच्न नपाउँदा किसान चिन्तित भएका छन् ।
प्रकाशित मितिः २०७४ भाद्र १४

वि.सं.२०७४ भदौ १४ बुधवार १०:३५ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...