back
NMB ad

भारतले दियो हालसम्मकै धेरै इन्धन

Kumari bank ad

काठमाण्डौं । भारतबाट मार्च महिनामा अहिलैसम्मको धेरै इन्धन आयात भएको छ । नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार मार्च महिनामा १ लाख ११ हजार १ सय ८ किलोलिटर डिजेल आयात भएको छ ।

आयातित डिजेल अहिलेसम्मकै धेरै हो । यसअघि मासिक करिब ७५ हजार किलोलिटर डिजेल आयात हुन्थ्यो । यस्तै २९ हजार ८ सय ८१ किलोलिटर पेट्रोल भित्रिएको छ ।

यसअघि मासिक औसतमा २४ देखि २७ हजार किलोलिटर आयात हुन्थ्यो । निगमको तथ्यांकअनुसार खाना पकाउने ग्यासको आयात पनि उच्च छ । अहिले ग्यासको मासिक कोटा २९ हजार टन छ ।

प्रकाशितः २०७२ चैत्र २५

वि.सं.२०७२ चैत २५ बिहीवार ११:५७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...