back
NMB ad

‘भोकले बच्चा रुन्छन्, खानेकुरा छैन’

Kumari bank ad

काठमाडौं ।  हरेक वर्ष गर्मी महिना आएपछि खैराङकी इन्द्रकुमारी चेपाङलाई अनिकालले पिरोल्न थाल्छ । २१ वर्षमा टेक्दै गर्दा पाँच सन्तानकी आमा बनिसकेकी छन् उनी ।

खैराङ २ स्थित भूकम्पले आधा पाखो भत्काएको घरमै बस्दै आएकी अनको काँधमा आफ्ना चार सन्ता, दिदीको एउटा छोरा र बृद्ध सासूससुराको हेरचाह र बिहान बेलुका खाना पकाएर खुवाउने जिम्मेवारी छ ।

पति रमेश चेपाङले ज्याला मजदुरी गरी ल्याएको कमाईले उनको परिवार चल्दै आएको छ ।

इन्द्रकुमारी त प्रतिनिधि पात्र मात्र हुन् । उनको जस्तै पीडा खैराङका अधिकांश चेपाङको छ ।इन्द्रकुमारीलाई प्रत्येक वर्ष गर्मी महिना सुरु भएसँगै अनिकालबाट बालबच्चालाई कसरी जोगाउने भन्ने चिन्ताले सताउँछ ।

‘घरमा खानेकुरा छैन, सासूससुरा त समस्या बुझेर भोकै पनि सुत्छन,’उनले भनिन,’तर बालबच्चा भोकै सुत्न मान्दैनन् । सुते पनि भोकले ब्युँझेर राति खानेकुरा माग्दै रुन्छन, दिने कुरा केही छैन ।’

चार वर्षअघि अनिकालमै समयमा सुत्केरी भएकी उनले दुखेसो पोख्दै भनिने,’आफू मृत्युको मुखबाट बच्न सफल भए पनि बच्चालाई बचाउन सकिन । भूकम्पका कारण खोरिया बारी चर्किएकाले यस वर्ष उनको परिवारले खेतिपाती गरेनन् ।अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रकाशितः २०७३ चैत्र २

वि.सं.२०७३ वैशाख २ बिहीवार १०:१३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...