back
NMB ad

मलेसियाले बढायो लेभी शुल्क

Kumari bank ad

काठमाण्डौं । मलेसियाले विदेशी कामदारबाट सो क्षेत्रमा काम गरेवापट लिँदै आएको लेभी शुल्क फेब्रुअरी १० देखि लागू गरी वृद्धि गरेको छ।

निर्माण, उत्पादन र सेवा क्षेत्रमा शुल्क बढाएर २५ सय रिंगिट पुर्‍याएको छ । यसअघि प्रति कामदार वार्षिक निर्माणमा १८५०, उत्पादनमा १२५० र सेवामा १८५० रिंगिट लिने गरिन्थ्यो । प्लान्टेशन र कृषि क्षेत्रमा कार्यरत कामदारका लागि वार्षिक १५ सय रिंगिट पुर्‍याइएको छ । यसअघि क्रमश ५९० र ४१० रिंगिट लिँदै आएको थियो।

मलेसियामा उल्लेख्य मात्रामा नेपाली कामदारहरु जाने गर्दछन । पछिल्लो तथ्यांक अनुसार मलेसियामा ६ लाखभन्दा बढी नेपाली कामदार छन्।

माघ १८, २०७२/ ३.१५

वि.सं.२०७२ माघ १८ सोमवार १५:५८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...