back
NMB ad

महाभूकम्पपछि ७ अर्ब डलरको आर्थिक नोक्सानी

Kumari bank ad

नेपालगञ्ज । उपप्रधान र संघीय मामला तथा स्थानीय विकासमन्त्री कमल थापाले सीमा नाकाको धर्ना र नाकाबन्दीले महाभूकम्पभन्दा झण्डै ७ अर्ब डलरको आर्थिक नोक्सानी भएको अनुमान गरेको भन्दै आन्दोलनबारे पुनस्विचार गर्न मधेसकेन्द्रीत दलहरुसँग आग्रह गरेका छन् ।

यहाँ मध्यपञ्चिमाञ्चल क्षेत्रको आयोजनामा २०७२र७३ को अर्ध वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ‘गत बैशाख १२ को महाभूकम्प र पराकम्पनले झण्डै ७ अर्ब डलरको आर्थिक नोक्सानी भएको अनुमान गरेका छौ, ५ महिनादेखिको सीमा धर्ना र नाकाबन्दीले त्योभन्दा धेरै आर्थिक क्षति नोक्सानी पुर्‍याएको छ । आन्दोलनरत दलहरुले पुनस्विचार गर्नुपर्ने बेला आएको छु उपप्रधानमन्त्री थापाले भनेका छन् ।

माघ २०, २०७२/१२.००

वि.सं.२०७२ माघ २० बुधवार १३:२५ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...