back
NMB ad

यू–१९ विश्वकप क्रिकेट : बंगलादेश बिरुद्ध नेपाल

Kumari bank ad

बंगलादेश ।  नेपालले आज शुक्रवार १४ वर्षपछि यू–१९ विश्वकप क्रिकेटमा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेकोछ । १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो क्वार्टरफाइनलको बिहान पौने नौ बजेदेखि सुरु भएको खेलमा टस जितेर नेपालले ब्याटिङ रोज्दै आयोजक राष्ट्र बंगलादेशको सामना गर्दैछ ।

मिरपुरस्थित सेरे बंगला नेसनल स्टेडियममा घरेलु टोलीका समर्थकहरुबीच नेपालले प्रतिस्पर्धा गरिरहेको हो । यसअघि नेपालले बंगलादेशसँग आईसीसी यू–१९ विश्वकपमासन् २००२ मा प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपालले बंगलादेशमाथि २३ रनको जित निकालेको थियो।

बंगलादेशलाई पराजित गर्न सक्यो भने नेपालले सेमिफाइनलमा पाकिस्तान र वेस्ट इन्डिजको विजेतासँग खेल्नेछ।

माघ २२, २०७२ / १०.००

वि.सं.२०७२ माघ २२ शुक्रवार १०:५० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...