back
NMB ad

राष्ट्र बैंकले माग गरेका ३१ कर्मचारीको परीक्षा चैत १७ बाट

Kumari bank ad

काठमाडौं । डेपुटी गभर्नर नभएर पुर्वनिर्धारित परीक्षा स्थगित गरेको नेपाल राष्ट्र बैंकले चैत १७ गतेबाट परीक्षा सञ्चालन गर्ने भएको छ ।

राष्ट्र बैंकले सहायक निर्देशकका लागि आवेदन माग गरेर प्रारम्भिक परीक्षा सञ्चालन गरेपनि पदपुर्ति समितिका संयोजक नभएका कारण दोस्रो चरणको परीक्षा स्थगित गरेको थियो ।

राष्ट्र बैंकले अधिकृतस्तरमा ३१ जना कर्मचारी माग गरेको थियो । राष्ट्र बैंकले प्रशासन सेवातर्फ चार्टर्ड एकाउन्टेन्टका लागि ६ जना र प्रशासन सेवातर्फ नै स्नातकोत्तर गरेकाका लागि २५ जना कर्मचारी माग गरेको थियो ।

डेपुटी गभर्नर नहुँदा परीक्षा स्थगित भएको थियो । दुई साताअघि सरकारले डेपुटी गभर्नर नियुक्त गरेपनि राष्ट्र बैंकले आफ्ना नियमित कामलाई फेरि सुरुगरेको हो । विषयगत परीक्षा चैत १७ गतेबाट हुने छ भने चार्टर्ड एकाउन्टेन्टका लागि हुने परीक्षा २४ गते हुने छ ।

७ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत ७ आइतवार ११:२३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...