back
NMB ad

व्यवसायीक सुरक्षा उच्चप्राथमिकतामाः गृह मन्त्री वस्नेत

Kumari bank ad

काठमाडौ । गृहमन्त्री शक्ति वहादुर वस्नेतले व्यवसायीहरुको सुरक्षालाई राज्यले पहिलो प्राथमिकतामा राखेको वताएका छन् ।ghiha dang उनले देशको अर्थतन्त्र धानेका व्यवसायी र उद्योगीहरुको सुरक्षामा कुनै कसर वांकी नराखी व्यवसायीक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेको जानकारी समेत दिए । तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुको भेटमा गृहमन्त्रालयको आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा मन्त्री वस्नेतले उद्योगी व्यवसायीहरुको सहयोग विना देशको अर्थतन्त्र वलियो नहुने भन्दै उनीहरुको सुरक्षालाई राज्यले नै प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले भने“उद्योगी
व्यवसायीहरुको सुरक्षालाई प्राथमिकतामा राखेर नै राज्यले औद्योगिक्रान्ति अनुरुप औद्योगिक सुरक्षावल गठन गरेको हो”।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको नेतृत्वमा काठमाडौ पुगेको टोलीले गृहमन्त्री शक्ति वहादुर वस्नेत संग भेटी तुलसीपुर ९ दोघरे स्थित ससस्त्र वेश क्याम्पको स्थायित्व र औद्योगीक सुरक्षा वल स्थापना लगायतका विषयमा ध्यानाकषर्ण गराएको थियो । सो अवसरमा मन्त्री वस्नेतले तत्काल प्रक्रिया अगाडि वढाउन सचिवलाई निर्देशन दिएका छन् ।

 

टोलीले तुलसीपुरको एरपोर्ट नियमित संचालन , इन्धन डिपो स्थापना लगायतका विषयहरुमा विभिन्न मन्त्री एवं नेताहरु संग भेटने कार्यक्रम रहेको तय गरेको छ ।

वि.सं.२०७२ पुस २ बिहीवार १७:२१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...