back
NMB ad

सनराइज बैंकले ३० प्रतिशत हकप्रद सेयर वितरण गर्ने

Kumari bank ad

काठमाडौं । डेढ महिनाअघि १५ प्रतिशतका दरले हकप्रद सेयर निस्कासन गरेको सनराइज बैंकले थप ३० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ ।

बैंकले गत बर्षको नाफाबाट २१.५ प्रतिशत वोनस सेयर दिएको थियो । अहिले बैंकको चुक्ता पुँजी ३ अर्ब २२ करोड रपैयाँ छ । अब बैंकले यसमा ३० प्रतिशत हकप्रद सेयर दिन लागेको हो । यसका लागि बैंकले विशेष साधारणसभा डाकेको छ ।

अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने तथा प्राप्ती गर्ने अख्तियारी साधारणसभाबाट लिइसकेको सञ्चालक समितिले पुँजी बृद्धिका लागि थप ३० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न लागेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकलाई बुझाएको पुँजी बृद्धि योजनामा भने ३० प्रतिशत हकप्रद सेयरको कुरा गरेको छैन । उसले मर्जर र वोनस सेयरबाट पुँजी बृद्धि गर्ने जनाएको छ ।

९ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन ९ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३०

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:२५

काठमाडौँ, १२ वैशाखः नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार,...

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...