back
NMB ad

सबै दल मिलेर संविधान कार्यान्वयनमा लैजान राष्ट्रपतिको सुझाव

Kumari bank ad
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दल मिलेर संविधान कार्यान्वयनमा लैजान राष्ट्रपतिको सुझाव सुझाव दिएकी छन् । बिहीबार शितल निवासमा संसदीय मामिला पत्रकारसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दलबीचको एकता अपरिहार्य रहेको बताएकी हुन् । राष्ट्रपति भण्डारीले भनिन ‘संविधान कार्यान्वयनमा कसैले पनि अवरोध गर्न हुँदैन’ ।
‘अहिले संविधान कार्यान्वयन गर्न सबैदलबीचको एकता अपरिहार्य छ,’ राष्ट्रपति भण्डारीले भनिन्,’सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ। संविधान कार्यान्वयनमा कहीँ कतैबाट पनि अवरोध हुनुहुन्न।’

राष्ट्रपति भण्डारीले अहिले राष्ट्रिय एकतामा खतरा आइनसकेको भन्दै दलहरुबीच मन र मष्तिष्कमात्र विभाजन भएको बताइन्।

 

‘दलहरुबीच केही अविश्वास देखिएको छ,’ उनले भनिन्,’ अहिले नै राष्ट्रय एकतामा खतरा उत्पन्न भएको छैन।’ उनले संविधान कार्यान्वयको मुख्य चुनौती संघीय कार्यान्वयन रहेको भन्दै संघीयतामा जाँदा सांस्कृति र प्राकृतिक पक्षलाई ख्याल गर्न राष्ट्रपति भण्डारीले सुझाव दिइन्।

 प्रकाशित मिति : २०७२/१०/१४/४:००

वि.सं.२०७२ माघ १४ बिहीवार १६:१६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...