back
NMB ad

 सिन्धुपाल्चोकको टेकनपुरमा ग्लोबल आइएमईको शाखारहित बैकिङ

Kumari bank ad
काठमाडौं । ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको टेकनपुर गाविसमा शाखारहित बैकिङ संचालनमा ल्याएको छ । सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा बैंकले यो शाखारहित बैंकिङ संचालनमा ल्याएको हो ।

बैंकले स्थानीय भुपेन्द्र श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । ग्लोबल बैंकका बजार व्यवस्थापन एवं व्यवसाय प्रवद्र्धन प्रमुख प्रशन्न बाँस्कोटाले यो सेवाको उद्घाटन गरे । शाखारहित बैंकिङ सेवा संचालनमा आएको क्षेत्र भूकम्पबाट प्रभावित क्षेत्र हो । बैंकले बचत गर्ने बानीको विकास गराउँदै आधारभूत बैकिङ सेवा दिने दावी गरेको छ ।
१६ माघ २०७२

वि.सं.२०७२ माघ १६ शनिवार ११:४१ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...