back
NMB ad

सूर्य टोबाकोमा सिलवन्दी

Kumari bank ad

काठमाण्डौं । सुर्तीजन्य पदार्थ नियमन समितिले बुधबार राजधानीको सूर्य टोबाकोको मुख्य डिलर हनुमानथानमा सिलबन्दी गरेको थियो ।

सूर्य टोबाकोले सरकारले दिएको निर्देशनविपरीत चुरोटको बट्टामा ९० प्रतिशत चेतनामूलक लोगो एवं सूचना नराखेपछि समितिले छापामारी सिलबन्दी गरेको हो ।

थापाका अनुसार सूर्य नेपालले ११ महिनादेखि चुरोटको बट्टामा सरकारले दिएको निर्देशनविपरीत चेतनामूलक सामग्री नराखेकाले छापामारी सिलबन्दी गरिएको हो । प्रहरीले सिलबन्दी गरेसँगै ५० लाख रुपैयाँबराबरको चुरोटसमेत बरामद गरिएको छ ।
प्रकाशितः २०७२ फाल्गुन १४

वि.सं.२०७२ फागुन १४ शुक्रवार ११:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...