back
NMB ad

सेयर कारोबारमा बृद्धि, एउटै कम्पनीले बेच्यो करिब ६ करोडको सेयर

Kumari bank ad

काठण्माडौं । दिनभरीमा बजारमा १२३ कम्पनीको ७० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा प्रिमियर इन्स्योरेन्सको मात्र झन्डै ६ करोडको किनबेच भएको छ । कम्पनीको ३६ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजार २.९२ अंकको बृद्धिसहित बन्द भएको छ । कुल १० लाख २३ हजार ३४१ कित्ता सेयर किनबेच भएको छ । बजारमा प्रुडेन्सियल इन्स्योरेन्सको चार करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीको ४६ हजार पाँच सय कित्ता सेयर किनबेच भएको हो ।

सबैभन्दा वढी कित्ता भने नेशनल हाइड्रो पावर कम्पनीको भएको छ । कम्पनीको अन्तिम मूल्य १९० रुपैयाँ छुँदै कुल एक लाख ९१ हजार ६१० कित्ता सेयर किनबेच भएको हो । कम्पनीको कुल तीन करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल बैंकको तीन करोड १० लाख, नेपाल लाइफ तीन करोड २ लाख, हिमालयन जेनरल इन्स्योरेन्स तीन करोड, फस्र्ट माइक्रोफाइनान्स दुई करोड ५४ लाख र लुम्बिनी जेनरल इन्स्योरेन्सको दुई करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबार बिमा, होटल र बैंकले बजारको बृद्धिलाई धानेका छन् । गुमाउनेमा विकास बैंक र जलविद्युत् कम्पनीका सेयरहरु छन् । दुबै सुचक रातो भएको छ ।

३ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत ३ बुधवार १५:१६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...