back
NMB ad

सेयर किन्दा बहुसंख्यक आवेदन एउटै चेकबाट दिए आजैबाट खारेज हुने

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले बहु आबेदकको रकम एउट चेकबाट भुक्तानी गरी आबेदन गर्न रोक लगाएको नयाँ ब्यवस्था मेरो माइक्रोफाइनान्सले आजबाट सर्वसाधारणका लागि खुल्ला गरेको सेयरबाट लागु हुने भएकोछ ।

नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्दै बहुसंख्यक आवेदनमा एउटा चेकबाट आवेदन दिएमा त्यसलाई रद्ध गर्न निर्देशन दिइसकेको छ । यसतो अवस्थामा माइक्रोफाइनान्सले सबैलाई प्रत्येक आवेदनमा एउटा चेक राखेर आवेदन दिन आग्रह गरेको छ ।

हितग्राही (डिम्याट) खाता हुनेले फारममा आफ्नो खाता नम्बर स्पष्ट रुपमा उल्लेख गर्न पनि फाइनान्सले अनुरोध गरेको छ । यो भएमा सूचिकरण भएपछि कागजी प्रमाणपत्रको झन्भट हुँदैन भने सिधै खातामा सेयर आउनेछ ।

२७ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन २७ बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...