back
NMB ad

कोइरालाको स्वास्थ्यमा सुधार हुँदै, औषधिको मात्रा घटाइयो

Kumari bank ad

काठमाण्डौं ।  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको ओम अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार कोइरालाको अवस्था अझै गम्भीर रहेकाले भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ । केही सुधार आएको तर अवस्था अझै पनि जटिल नै रहेको अस्पतालले जनाएको छ ।

‘आज बिहान मान्छे चिन्ने, आखाँ खोलेर प्रतिक्रिया जनाउनेसम्मको सुधार देखिएको छ,’ उपचारमा संलग्न चिकित्सक लव नरसिंह जोशीले जानकारी दिए ।

उपचारमा संलग्न  चिकित्सकका अनुसार कोइरालाको स्वास्थ्यअवस्था धेरै नै सुधार देखिएको छ। कोइरालालाई दिइँदै आएको औषधिको मात्रा पनि घटाइएको छ।

पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी दिँदै अस्पतालले कोइरालाको स्वास्थ्यमा सुधारका संकेत देखापरेको जनाएको छ। अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा ब्लडप्रेसर सुधार छ। कोइरालाले शरीरका अंग चलाउन थालेका छन्।

प्रकाशितः २०७३ असार २३

वि.सं.२०७३ असार २३ बिहीवार १०:३७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...