काठमाण्डौं । साताको दोस्रो दिन सोमबारआज आइतबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ घट्दै ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको भाउ पनि आज १० रुपैयाँ घटेको छ। हिजो आइतबार ८ सय ९० रुपैँयामा कारोबार भएको चाँदी आज घटेर ८ सय ८० कायम भएको छ।
प्रकाशितः २०७३ साउन १०
वि.सं.२०७३ साउन १० सोमवार ११:०७ मा प्रकाशित