back
NMB ad

डेभलपमेण्ट बैङ्कको ५ लाख कित्ता सेयर खुल्यो तपाईले भर्नुभयो ?

Kumari bank ad

काठमाण्डौं । कसमस डेभलपमेण्ट बैङ्क लिमिटेडले १ कित्ता बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको छ । बैंकले साउन ११ गतेबाट भदौ १३ गतेसम्मका लागि हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनकिो धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

कसमसले १ सय रुपैयाँ अंकित दरका ५ लाख ३ हजार १ सय २५ कित्ता हकप्रद निष्काशन गरेको हो । गत साउन ३ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउनेछन् । सिभिल क्यापिटलको कार्यालय कमलादी र कसमस डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय गोरखालगायत सम्पूर्ण शाखा कार्यालयहरुबाट हकप्रद भर्न सकिने बताइएको छ ।
प्रकाशितः २०७३ साउन १३

वि.सं.२०७३ साउन १३ बिहीवार ११:२० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...