back
NMB ad

आजबाट इन्स्योरेन्सको साँढे १२ लाख कित्ता सेयर बिक्री खुला

Kumari bank ad

काठमाण्डौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट १२ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ। ४ बराबर १ को अनुपातमा अंकित मूल्य प्रतिकित्ता १ सयका दरले हकप्रद निस्कासन गरिएको हो।

भदौ २२ गतेसम्म लगानीकर्ताले आवेदन बुझाउन सक्ने छन्। लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबद्र्धक रहेको छ।

लक्ष्मी क्यापिटल नयाँ बानेश्वरसहित सुर्या लाइफ इन्स्योरेन्सका बिराटनगर, महेन्द्रनगर, धनगढी, पोखरा, बुटवल, बनेपा, जनकपुर, हरिवन, नुवाकोट, भक्तपुर, सिन्धुली, चरिकोट, सुख्खड, लाहान, दमक, इटहरी, धरान, इलाम, बैतडी, नारायणगढ, डढेलधुरा, अत्तरिया, दाङ, भैरहवा, नेपालगन्ज, दमौली, सुर्खेत, पाटन, कावासोती, दार्चुला, धनकुटा, वीरगंज, सोल्टीमोड र गंगबुबाट आवेदन दिन सकिने लक्ष्मी क्यापिटलले जनाएको छ।
 प्रकाशितः २०७३ साउन २०

वि.सं.२०७३ साउन २० बिहीवार ११:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...