back
NMB ad

ब्याट्रीबाट हेर्न मिल्ने सिजीका टिभी बजारमा

Kumari bank ad

काठमाण्डौं । सिजी इलेक्ट्रोनिक्सले आर्थिक वर्ष ०७३/७४ सुरु भएसँगैे एलइडी टिभीको लाईनअप बिस्तार गरेको छ। यसअन्तर्गत लोडसेडिङका बेलामा पनि हेर्न मिल्ने ब्याट्री कम्प्याटिबल टिभी बजारमा ल्याएको कम्पनीले जनाएको छ।

बजारमा ल्याएको मोडल नम्बर Cg_20E1302 , Cg_24E1302, Cg_32D1502   का एलइडी टिभी १२ भोल्ट ब्याट्रीबाट चल्ने सिजीले जनाएको छ। केही समयसम्म १० प्रतिशत छुटसहित २० इन्चको १६ हजार ५ सय ९०,  २४ इन्चको २१ हजार १ सय ७० र ३२ इन्चको २८ हजार २ सय ५० रुपैयाँ मूल्यमा उपलब्ध छ।

यी टिभी सोलार प्यालनबाट चार्ज गरिएको ब्याट्रीबाट चलाउन सकिने र एसी तथा डिसी दुबै पावर सप्लाईबाट चल्ने कम्पनीले जनाएको छ। एसीबाट चलाउन एउटा एक्स्टर्नल एडेप्टर पनि उपलब्ध गराईएको कम्पनीले जनाएको छ।

यसले गर्दा  चट्याङ्ग पर्दा पनि टिभीको इन्टर्नल मदर बोर्डलाई पावर ‘फ्ल्कचोयसन’बाट जोगिने कम्पनीले दाबी गरेको छ। डिसीबाट चलाउन पनि केबल उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसबाहेक टिभीमा थप बक्स स्पिकर पनि जडान गरिएको छ।

प्रकाशितः २०७३ साउन २८

वि.सं.२०७३ साउन २८ शुक्रवार १३:५६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...