back
NMB ad

नेइमारको दुई गोलपछि ब्राजिललाई फुटबलमा स्वर्णपदक

Kumari bank ad

काठमाडौ । ब्राजिलको फुटबल टिमले ओलम्पिकमा स्वर्ण पदक जितेको छ । ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलले पेनाल्टी सुट आउटमा जर्मनीलाई पाखा लगाउँदै ओलम्पिकमा इतिहाँस रचेको हो ।

आइतबार बिहान ब्राजिलको माराकाना रंगशालमा भएको खेलको २७ औं मिनेटमा ब्राजिलले नेयमारको गोलबाट अग्रता लिएतापनि ५९ औं मिनेटमा जर्मनीको तर्फबाट म्याक्स मेइअरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

९० मिनेटसम्म खेल १–१ को बराबरीमा रोकिएपछी थपिएको अतिरिक्त समयमापनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटको एउटा बल ब्राजिलका गोल रक्षक वेभर्टनले रोकेपछी नेयमारले अन्तिम पेनाल्टी पनि गोलमा परिणत गरेका थिए । यसरी ब्राजीलको जित सम्भव भएको हो ।

उक्त जितले सन् २०१४ को विश्वकपमा ब्राजीलले जर्मनीसँग ७–१ ले हारेको बदला समेत लिएको छ ।

प्रकाशितः २०७३ भदौ ५

वि.सं.२०७३ भदौ ५ आइतवार १०:४५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...