back
NMB ad

टिभीएसका मोटरसाइकल तथा स्कूटर खरिद गर्दा १० हजार छुट !

Kumari bank ad

काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस मोटर साइकल तथा स्कूटरको खरिदमा १० हजार तत्काल छुट दिने भएको छ । कम्पनीले दसैं तिहारलाई लक्षित गरेर यो छुट कार्यक्रम लागु गरेको हो । टिभिएसका हरेक मोटरसाइकल तथा स्कूटर किन्न ग्राहकले तत्काल १० हजार रुपैयाँ छुट पाउनेछन् ।

शंकर ग्रुप अन्र्तगतको जगदम्बा मोटर्स टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता हो । यो कम्पनीले ग्राहक लक्षित कार्यक्रम ‘तात्यो बजार, तत्काल १० हजार’ योजना सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत अपाचे सिरिज आरटीआरका ग्राहकले (हालै लञ्च गरिएको अपाचे सिरिज आरटीआर २०० ४ भी बाहेक) सात हजार रुपैयाँ र टिभीएसका अन्य सबै मोटरसाईकल र स्कुटर खरिदमा तत्काल १० हजार रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ ।

सधै उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध यस कम्पनीले आफ्नो सेवालाई नेपालभर विस्तार गरिसकेको छ । कम्पनीको हाल देशभर ६९ वटा डिलर छन् ।

प्रकाशितः २०७३ भदौ १८

वि.सं.२०७३ भदौ १८ शनिवार ११:२४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...