काठमाण्डौं । मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला १ सय र चाँदीमा १० रुपैयाँ बढेको हो।
अघिल्लो दिन प्रतितोला ५८ हजार ७ रुपैयाँ रहेको सुन मंगलबार ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै ८ सय ६० रुपैयाँ रहेको चाँदी आज ८ सय ७० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशितः २०७३ भदौ २८
वि.सं.२०७३ भदौ २८ मंगलवार १४:३७ मा प्रकाशित