back
NMB ad

अंग्रेजी नजान्दा काठमाडौंबाट घर फिर्ता !

Kumari bank ad

काठमाण्डौं । एसएलसी पास गरी उच्च शिक्षाको लागि काठमाडौं गएका छात्र प्रदीप माझी मुसहर अंग्रेजी नजानेकै कारण बीचैमा पढाई छाडेर घर फर्केका छन्।

रौतहट लक्ष्मीपुर दोस्तिया–५ का १७ वर्षीय मुसहरलाई काठमाडौंको फ्लोरिडा कलेजले निःशुल्क पढ्ने व्यवस्था गरेको थियो । एक महिना नबित्दै उनी पढाइ छाडेर घर फर्किएका हुन् ।

सीप्लस ग्रेडमा एसएलसी उत्तिर्ण प्रदीपको व्यवस्थापन पढ्ने इच्छा थियो।

उनको इच्छाअनुसार राष्ट्रिय मुसहर उत्थान समाज रौतहटको पहलमा फ्लोरिडा कलेज भर्ना भएका थिए। काठमाडौंमा बस्न र खानका लागि समाजले नै व्यवस्था गरेका थियो।

कलेजले रौतहट र जनकपुरका एकरएक जनालाई निशुल्क पढ्ने व्यवस्था मिलाएको थियो। जनकपुरदेखि एक जना पनि मुसहर विद्यार्थी गएनन्। रौतहटबाट गएका पनि फर्किए। आजको अन्नपूर्णमा छापिएको छ।

प्रकाशितः २०७३ असोज ३

वि.सं.२०७३ असोज ३ सोमवार १०:१६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...