back
NMB ad

सिद्धार्थको सेयर छ ? दिँदैछ २४ प्रतिशत वोनस !

Kumari bank ad

काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई २४ प्रतिशत वोनस सेयर दिने भएको छ । विगत तीन वर्षदेखि लाभांश सिदन नसकेको बैंकले गत वर्षको नाफाबाट भने वोनस सेयर दिने निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।

हाल बैंकको चुक्तापुँजी एक अर्ब १४ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक बर्ष ३३ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको जगेडा कोषमा ५३ करोड ४५ लाख रुपैयाँ छ । २४ प्रतिशत वोनस सेयरपछि पुँजी एक अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।

प्रकाशितः २०७३ असोज १०

वि.सं.२०७३ असोज १० सोमवार ११:५६ मा प्रकाशित

You can share this post!

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...