back
NMB ad

आजबाट खुल्यो बिकास बैंकको सेयर कारोबार, तपाई पनि भर्ने हैन त ?

Kumari bank ad

काठमाण्डौं । ज्योति बिकास बैंकको सेयर कारोबार मंगलबारदेखि खुलेको छ । नेपाल स्टक एक्सचेन्जमा जारी सूचना अनुसार झिमरुकसँगको मर्जर सफलतापुर्वक सकेपछि सेयर कारोबार खुलेको जनाईएको छ ।

ज्योति बैंकले मर्जर प्रक्रिया सकेर गत साउन २८ गतेदेखि संयुक्त कारोबार सुरु गरेको थियो ।

ज्योतिको मर्जरमा जानु अघि नेप्सेमा प्रति सेयर १६९ रुपैयाँमा कारोबार भईरहेको थियो तर अब कतिमा कारोबार सुरु होला यकिन भईसकेको छैन । ज्योति बिकास बैंकको चुक्ता पूँजी हाल ९२ करोड छ भने उसले गत आर्थिक बर्षमा १५ करोड खुद नाफा गरी प्रति सेयर आम्दानी १६ रुपैयाँ कायम गरेको थियो ।

प्रकाशितः २०७३ असोज ११

वि.सं.२०७३ असोज ११ मंगलवार ११:२९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...