back
NMB ad

इन्स्योरेन्सको ४३ हजार कित्ता सेयर आउँदै, असोज २८ गतेबाट खुल्ला !

Kumari bank ad

काठमाण्डौं । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले ४३ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ ।

एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयरको लागि २०७३ साउन २३ गते देखि २०७३ भदौ २६ गतेसम्म हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक समूहतर्फ १ हजार ६ सय कित्ता र सर्वसाधारण समूह तर्फ ४१ हजार ८ सय ३७ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

असोज २८ गते देखि विक्रि खुला गरिने हकप्रदको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति कार्तिक ५ रहेको छ । शेयरको न्युनतम मुल्य प्रति शेयर रु १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशितः २०७३ असोज ११

वि.सं.२०७३ असोज ११ मंगलवार १५:१४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...