back
NMB ad

बैंकले दिने भयो १८.५ प्रतिशत बोनस सेयर

Kumari bank ad

काठमाण्डौ । विराटलक्ष्मी विकास बैंकले १८.५ प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको छ । असोज १३ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

यो प्रस्ताव समेत नियामक नेपाल राष्ट्रबैंकको र कम्पनीको आगामी साधारणसभाबाट पारित हुनुपर्छ । विराटलक्ष्मी बैंकले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट गत वर्ष २५ प्रतिशत सेयर लाभांश वितरण गरेको थियो ।

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १० करोड ११ लाख खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी ४२ करोड ५३ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ५० करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशितः २०७३ असोज १३

वि.सं.२०७३ असोज १३ बिहीवार १३:१५ मा प्रकाशित

You can share this post!

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...