back
NMB ad

एनएमबिको म्युचुअल फन्ड किन्नुभयो ? खातामा आउन थाल्यो पैसा

Kumari bank ad

काठमाडौं । एनएमबि म्युचुअल फन्डले आज बिहीबारदेखि इकाईधनीहरूको लाभांश बैंक खातामा जम्मा गरिदिने भएको छ ।

असोज १७ गतेसम्म एनएमबि क्यापिटल वा एनएमबि बैंकमा आफ्नो खाता विवरण उपलब्ध गराउने इकाईधनीलाई बिहीबारदेखि बैंक खातामा पैसा जम्मा गर्ने कार्य सुरू भएको एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । एनएमबि म्युचुअल फन्डले सञ्चालन गरेको एनएमबि सुभल इन्भेस्टमेन्ट फन्ड–१ ले यस वर्ष इकाईधनीहरूलाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

खाता बुझाउन बाँकी भएका लगानीकर्तालाई पनि तत्काल एनएमबि क्यापिटलको कार्यालय वा एनएमबि बैंकका शाखाहरूमा खाता नम्बर पेस गर्न आग्रह गरिएको छ ।

प्रकाशितः २०७३ असोज २०

वि.सं.२०७३ असोज २० बिहीवार १२:०५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...