back
NMB ad

दुई बैंकले दिन लागेको आकर्षक बोनस र नगद लाभाँशबारे पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । साईन रेसुंगा डेभलपमेन्ट बैंकले सेयरधनीलाई चुक्ता पुँजी १ अर्ब १० करोड २८ लाख ९२ हजार ३ सय रुपैंयाको २५ प्रतिशतले हुन आउने रकम २७ करोड ५७ लाख २३ हजार १ सय बराबरको बोनस सेयर दिने प्रस्ताव अगाडि बढाएको छ । उक्त बोनस स्विकृतिका लागि बैंकले नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण पेश गर्ने जनाएको छ ।shine resunga

लगानीकर्ताले राष्ट्र बैंकको स्विकृति र साधारण सभाबाट पारित भएपछि उक्त बोनस पाउनेछन् ।

यस्तै पूर्णिमा विकास बैंक संचालक समितिको १६५ औं बैठकले आ.व.०७३ ०७४ को खुद मुनाफाबाट सेयरधनीहरुलाई ८ करोड ९० लाख ५० हजार रुपैंया बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ४४ लाख ५० हजार रुपैंया बराबरको नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरेको छ ।purnima bikash bank

उक्त लाभाँश नेपाल राष्ट्र बैंकबाट स्विकृत र बैंकको वार्षिक साधारण सभाबाट पारित भएपछि बाँडफाड गरिने बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ असोज ४ बुधवार ११:५४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...